पत्नीलाई अलपत्र, कान्छीसँग मन्त्रीको सत्र
२०८१ चैत्र १९, मंगलवार ११:३१
•
न्युज डेस्क
लामो समयदेखि ‘लिभिङ टुगेदर’ मा रहँदै आएका ओली सरकारका एक मन्त्रीले घरमा बिमार श्रीमती रश्मी हुँदाहुँदै प्रेमिकासँगको सम्बन्धलाई वैध बनाएका छन् । पूर्वसांसदसमेत रहेकी निर्जला…
