आर्थिक क्रान्तिको डिजिटल संवाहक

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

न्युज डेस्क
२०८० भाद्र २१, बिहीबार ०६:३५

वीरगञ्ज ।  नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । तिजको समयमा पनि सुनको मूल्य बढ्नुको साटो घट्दै गएको छ ।

यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?