वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको चुनावी चलह पहल,हेर्नुहोस निर्वाचन पदाधिकारी र पत्रकार बिच चर्काचर्किको यो भिडियो रिर्पोट
२०८१ चैत्र ५, मंगलवार १५:०५
मतदान केन्द्रमा पत्रकारलाई रोकलगाइए पछि चर्काचर्कि भएको थियो ।जसले गर्दा क्यापस अगाडिको अवस्था केहि समय तनावपुर्ण भएको थियो । हेर्नुहोस यो भिडियो रिर्पोट
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

