पाकिस्तानी संसद सदस्य भारतको अपरेशन सिन्दूर पछि संसदमा रुदै के भने ? हेर्नुहोस यो भिडियो
२०८२ बैशाख २५, बिहीबार १७:१४
पाकिस्तानी संसद सदस्य भारतको अपरेशन सिन्दूर पछि संसदमा रुदै । पाकिस्तानी संसदमा अल्लाहसंग गुहार लगाउदै । उनी मेजर ताहिर इकबाल हुन, जो पाकिस्तान सेनाका पूर्व अधिकारी र अहिले पाकिस्तानी राजनेता हुन ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

