Home Breaking News भारत सरकारको सहयोगमा निर्माण भएको बंगरी पुल उदघाटनको भिडियो रिर्पोट

भारत सरकारको सहयोगमा निर्माण भएको बंगरी पुल उदघाटनको भिडियो रिर्पोट

138

भारत सरकारको सहयोगमा बाराको फेटा गाउपालिकामा निर्माण गरिएको बंगरी पुलको उदघाटनको उदघाटन भएको छ । फेटा गाउपालिकाको वार्ड नम्बर १मा रहेको बंगरी नदिको चिलझप्टी घाटमा भारत सरकारको सहयोगमा १ करोड ९६ लाखको लागतमा यो पुल निर्माण भएको हो ।पुल निर्माणले बारा जिल्लाका दक्षिणी भेगको जनातालाई बिरगन्ज आवागमनमा सहजता प्रदान गरेको छ ।
शुक्रबार सडक डिभिजन कार्यालय होटौडाले आयोजना गरेको बंगरी पुल उदघाटन कार्यक्रममा भारतीय महाबाणिज्यदुत देवी सहाय मिना र संघीय सडक सुररिवेक्षण तथा अनुगमन कार्यालय काठमान्डौका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले पुलको संयुक्त रुपमा उदघाटन गर्नुभएको छ । एक भिडियो रिर्पोट